एनआरएनए विश्व स्वास्थ्य सम्मेलन सुरु

अमेरिका । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सुरु भएको छ । भर्चुअल माध्यमबाट शुक्रबारदेखि सुरु भएको उक्त सम्मेलनको पहिलो चरणमा समितिका अध्यक्ष डाः संजिव सापकोटाले स्वास्थ्य हामी सबैको नैर्सगिक अधिकार भएको बताउनुहुँदै, कोरोना महामारीले हामी प्रत्येकलाई स्वास्थ्य पहिले र त्यसपछि मात्रै अरु कुरा क्रमशः आउने सिकाएको बताउनुभयो । स्वास्थ्यप्रति … Continue reading एनआरएनए विश्व स्वास्थ्य सम्मेलन सुरु